Tuesday, June 18Nepal News Portal
Shadow

२०८१ मंगलवार जेठ १५ गतेको राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल हु्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको कार्य पुरा होला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्ला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
शैक्षिक क्षेत्रबाट सफलता मिल्ला। भाग्यले विभिन्न अवसर जुराउनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुला । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्ला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
धर्मकर्ममा मन लाग्नेछ । आँटेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइला । मिष्ठान्न भोजन प्राप्ति होला

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
श्रमको उचित मूल्याङ्कन हुनेछ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
खानामा गडबडी हुन सक्नेछ । आफ्नो स्वास्थ्यमा विशेष ध्यान दिनु अत्यन्त आवश्यक रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

दाम कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ ।

Total Page Visits: 57 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्