Tuesday, June 18Nepal News Portal
Shadow

सुनचाँदिको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?


काठमाडौं । मंगलबार सुनचाँदिको मूल्य बढेको छ ।

आज सुनको प्रतितोला मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ कायममा कारोबार भइरहेको ।

त्यस्तै, सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भइरहेको छ ।

आज चाँदिको मूल्य तोलामा एक हजार ९ सय २० रुपैयाँमा कायम रहेको छ ।

Total Page Visits: 83 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्