काठमाडौं । मंगलबार सुनचाँदिको मूल्य बढेको छ ।
आज सुनको प्रतितोला मूल्य १ लाख ३७ हजार ६ सय रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय ५० रुपैयाँ कायममा कारोबार भइरहेको ।
त्यस्तै, सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ५५० रुपैयाँ कायम भइरहेको छ ।
आज चाँदिको मूल्य तोलामा एक हजार ९ सय २० रुपैयाँमा कायम रहेको छ ।