Monday, June 17Nepal News Portal
Shadow

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर


काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने अन्तिम दिन रहेको छ । विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ हेडमा १ जना, अधिकृत स्तरको लागि केही र मार्केटिङ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुकले निर्जीवन बीमा क्षेत्रमा १ वर्षदेखि ५ वर्षसम्मको अनुभव भएको हुनुपर्नेछ ।

Total Page Visits: 60 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्