काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले माग गरेको कर्मचारीको लागि आवेदन दिने अन्तिम दिन रहेको छ । विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ हेडमा १ जना, अधिकृत स्तरको लागि केही र मार्केटिङ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अर्थात जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ । ईच्छुकले निर्जीवन बीमा क्षेत्रमा १ वर्षदेखि ५ वर्षसम्मको अनुभव भएको हुनुपर्नेछ ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा रोजगारीको अवसर
- स
- स
- स
यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
नेपालको उत्पादन नेपाली बजारले नै चिन्न नसक्नु दुःखद्ः मन्त्री भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको उत्पादन विश्व बजारमा चिनिनु भन्दा पहिला स्वदे...
नेप्से परिसूचक ११.१० अंकले घट्यो
by Udhyog News
काठमाडौं । बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेको छ । बुधबार ५२.३६ अंकले बढेको बजार बिहीबार ११.१० अंकले घटेर २,६५४...
घरेलु तथा साना उद्योग कार्यालय
by Udhyog News
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्म ६ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा ती...
नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि
by Udhyog News
काठमाडौं । मंगलबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेको छ । सोमबार ६.७८ अंकले बढेको बजार मंगलबार ५.०८ अंकले बढेर २...
प्रधानमन्त्री केपी शर्मा ओलीले विराट एक्स्पो उद्घाटन गर्ने
by Udhyog News
काठमाडौं । उद्योग संगठन मोरङद्वारा आयोजित विराट एक्स्पो २०२५ ब्रिजिङ इनोभेसन तथा इन्भेष्टमेन्ट प्रधानमन्त्री केपी शर...
कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सव सम्पन्न
by Udhyog News
काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५८ औं वार्षिकोत्सव मनाएको छ । सोमबार बैंक परिसरमा सम्पन्न उक्त समारोहका प्रमुख अत...