Tuesday, June 25Nepal News Portal
Shadow

बजेट भाषण ३ बजे हुने


काठमाडौं । मन्त्रिपरिषद बैठक दुई घण्टा पछि सरेको छ । बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि सरेको हो ।

यससँगै दिउँसो १ बजे संघीय संसदमा पेस हुने भनिएको बजेट भाषण दुई घण्टा पछि सरेको छ । बजेट भाषण अब ३ बजे हुनेछ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्