काठमाडौं । कृषि विकास बैंकको सम्पूर्ण बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध भएको छ । कम्पनीले कोर बैंकिङ्ग सिस्टम (टि२४०) भर्जन अपग्रेडको कार्य भएकोले केहि समय सेवा अवरुद्ध हुने भएको हो । अपरान्ह १ बजेसम्म एटीएम, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग र क्युआर लगायतका सम्पुर्ण भुक्तानी माध्यमहरु अवरुद्ध हुने बैंकको भनाई छ ।
कृषि विकास बैंकको बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध
- स
- स
- स

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार
by Udhyog News
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर ...
अब कांग्रेस नेतृत्वमा सरकार बन्छः अध्यक्ष प्रचण्ड
by Udhyog News
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कांग्रेस नेतृत्वमा सरकार...
अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरु सम्मानित र सुरक्षित हुनुपर्छः विष्णु पौडेल
by Udhyog News
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय श्रम बजारमा गएका नेपालीहरुले सम्मानित र सु...
प्रतिवेदन दराजमा सजाउन आयोग गठन भएको होइन्ः अर्थमन्त्री पौडेल
by Udhyog News
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगल दिएका सुझाव कार्...
उद्योग क्षेत्रको विकास उच्च प्राथमिकतामा छः मन्त्री भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विगत लामो समयदेखि उद्योग वाणिज्य महासंघले नेपाली उद्य...
तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखियोः अर्थमन्त्री पौडेल
by Udhyog News
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तयारीबिनाका योजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या देखिएक...