Monday, June 17Nepal News Portal
Shadow

कृषि विकास बैंकको बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध


काठमाडौं । कृषि विकास बैंकको सम्पूर्ण बैकल्पिक भुक्तानीका माध्यमहरु अवरुद्ध भएको छ । कम्पनीले कोर बैंकिङ्ग सिस्टम (टि२४०) भर्जन अपग्रेडको कार्य भएकोले केहि समय सेवा अवरुद्ध हुने भएको हो । अपरान्ह १ बजेसम्म एटीएम, मोबाइल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग र क्युआर लगायतका सम्पुर्ण भुक्तानी माध्यमहरु अवरुद्ध हुने बैंकको भनाई छ ।

Total Page Visits: 35 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्