Tuesday, June 18Nepal News Portal
Shadow

बजेटका ५ उद्देश्य, ५ प्राथमिकता


काठमाडौँ । आर्थिक वर्ष २०८१र८२ को बजेटमा ५ उद्देश्य र ५ प्राथमिकता रहेका छन् ।

अर्थमन्त्री वर्षमान पुनले संसदमा बजेट वक्तव्य पेस गर्दै बजेटका ५ उद्देश्य, ५ प्राथमिकता हुने जनाएका छन्।

त्यसैगरी बजेटमा आर्थिक सुधारका ५ रणनीति र ५ रूपान्तरण क्षेत्रका कार्यक्रम समेटिएको अर्थमन्त्री पुनले बताए ।

Total Page Visits: 64 - Today Page Visits: 3
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्