Thursday, January 23Nepal News Portal
Shadow

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य


काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको छ । आर्थिक वर्ष ८१/८२ को सरकारको बजेट मंगलबार संसद् बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमा पुनले उक्त लक्ष्य सार्वजनिक गरेका हुन् ।

“आगामी आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याइनेछ,” उनले बताए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्