Tuesday, June 18Nepal News Portal
Shadow

ऊर्जा क्षेत्रको विकास गर्न ५० अर्ब ७४ करोड


काठमाडौं । सरकारले ऊर्जा क्षेत्रको विकासका निम्ति आउँदो आर्थिक वर्षमा ५० अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जानकारी गराएका हुन् ।

 

Total Page Visits: 79 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्