Tuesday, June 18Nepal News Portal
Shadow

सरकारले विदेश जानेलाई बिनाधितो ऋण दिने


काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृती लिएका व्यक्तिलाई रेमिन्ट्यान्स पठाउने सुनिश्चिताका आधारमा विनाघितो ऋण दिने बताएको छ ।

आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशमा १ हजार युवालाई सिपमुलक तालिम प्रदान गर्ने र यसका लागि ४३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए । यस्तै उनले योगदानमा आधिरत सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्ने उनले जनाए ।

Total Page Visits: 65 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्