काठमाडौं । सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको छ ।
उनले सार्वजनिक विद्यालय रूपान्तरण कार्यक्रम मार्फत शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने, साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने पनि जनाए । यसले विद्यागर्थीको सिकाई र शैक्षिक नेतृत्वमा विकास हुने जनाए