काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका निम्ति १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
उनले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न एवं उद्यमशीलता विकास गर्न रकम विनियोजन गरिएको बताए