Tuesday, June 25Nepal News Portal
Shadow

प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड


काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका निम्ति १० करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।

उनले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रममार्फत छोरीलाई रोजगारउन्मुख शिक्षा र सीप प्रदान गर्न एवं उद्यमशीलता विकास गर्न रकम विनियोजन गरिएको बताए

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्