Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
राष्ट्रिय परिचयपत्रलाई सरकारी सेवासँग आवद्ध गरिने – Udhyognews.com
Tuesday, March 18Nepal News Portal
Shadow

राष्ट्रिय परिचयपत्रलाई सरकारी सेवासँग आवद्ध गरिने


काठमाडौं । सरकारले सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउँदै सरकारी सेवा तथा सुविधासँग आवद्ध गर्ने भएको छ ।

राहदानी, सामाजिक सुरक्षा, व्यक्ति र घटना दर्ता र स्थायी लेखा नम्बरलाई राष्ट्रिय परिचयपत्रसँग आवद्ध गरिने उनले जनाए ।

यस्तै भूमी व्यवस्था, सवारी दर्ता तथा नविकरण, चालक अनुमतिपत्र, वैकिंङ निवृतिभरण व्यवस्था र स्वास्थ्यविमालाई यसमा आवद्ध गर्ने सरकारले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्