Tuesday, June 18Nepal News Portal
Shadow

एक लाख युवालाई रोजगारी


काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा कम्तीमा एक लाख युवालाई रोजगारी दिने योजना बनाएको छ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जनाएका हुन् । यो कार्यक्रमका निम्ति सरकारले आउँदो आर्थिक वर्षमा तीन अर्ब रुपैयाँ खर्च गर्ने भएको छ ।

 

Total Page Visits: 52 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्