Monday, April 14Nepal News Portal
Shadow

सामाजिक सुरक्षा भत्ताको लागि १ खर्ब १६ अर्ब बजेट


काठमाडौं ।सरकारले सामाजिक सरक्षाका भत्ताका कार्यक्रमलाई केन्द्रित गरेर १ खर्ब १६ अर्बको बजेट विनियोजन गरेको छ।

सामाजिक सुरक्षा कार्यक्रमलाई व्यवस्थित गरी लक्षित वर्गमा केन्द्रित गरिने भने पनि बजेटमा कुनै कार्यक्रम ल्याइएको छैन।

अहिले वृद्ध भत्ताको रूपमा ६८ वर्ष नाघेका नागरिकलाई मासिक चार हजार भत्ता उपलब्ध गराइँदै आएको छ।

त्यस्तै कर्णाली र दलित परिवारको लागि भने ६० वर्ष माथिको नागरिकलाई यस्तो भत्ता दिइएको छ।

अन्य सबै किसिमका सामाजिक सुरक्षा भत्तासहित आगामी वर्ष
१ खर्ब १६ अर्ब खर्च हुने अनुमान सहित सामाजिक सुरक्षा भत्ताको लागि बजेट विनियोजन गरिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्