Thursday, January 23Nepal News Portal
Shadow

जानकी मन्दिरलाई विश्वसम्पदामा समावेश गर्न पहल गरिने


काठमाडौं । सरकारले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा समावेश गर्न पहल गर्ने भएको छ ।

आउँदो आर्थिक वर्षको सरकारको बजेट मंगलबार प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सिम्रौनगढलाई विशेष रूपमा संरक्षण गरिने जनाए।

तनहुँको चुदीरम्घामा सबै नेपाली भाषाभाषीका मुर्धन्य स्रष्टाका प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गरिने उनले उल्लेख गरे ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्