काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् .
पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँटबाहेक १२ खर्ब ६० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरिएको छ।
खर्च
बजेट ८ खर्ब ६० अर्ब
चालु खर्च ११ खर्ब ४० अर्ब
पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब
वित्तीय व्यवस्थापन खर्च: तीन खर्ब ५२ अर्ब
स्रोत
राजस्वः १२ खर्ब ६० अर्ब ३० करोड
वैदेशिक अनुदानः ५२ अर्ब ३३ करोड
वैदेशिक ऋणः दुई खर्ब १६ अर्ब
आन्तरिक ऋणः तीन खर्ब ३० अर्ब