Monday, June 17Nepal News Portal
Shadow

सरकारले ल्यायो १८ खर्ब ६० अर्ब ३० करोडको बजेट


काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् .

पछिल्ला वर्षहरूमा राजस्व वृद्धिदर निरन्तर ह्रास आइरहेको बेलामा राजस्व बाँडफाँटबाहेक १२ खर्ब ६० अर्ब रूपैयाँको राजस्वको आधार देखाएर १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरिएको छ।
खर्च

बजेट ८ खर्ब ६० अर्ब

चालु खर्च  ११ खर्ब ४० अर्ब

पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब

वित्तीय व्यवस्थापन खर्च:   तीन खर्ब ५२ अर्ब

स्रोत

राजस्वः १२ खर्ब ६० अर्ब ३० करोड

वैदेशिक अनुदानः ५२ अर्ब ३३ करोड

वैदेशिक ऋणः दुई खर्ब १६ अर्ब

आन्तरिक ऋणः  तीन खर्ब ३० अर्ब

 

Total Page Visits: 41 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्