Tuesday, April 22Nepal News Portal
Shadow

दुध उत्पादन गर्ने फर्मलाई सकारले दियो उपहार


 

काठमाडौं । सरकारले ठूला दुग्ध उत्पादकहरूलाई केन्द्रित गर्दै कच्चा पदार्थमा ठूलो मात्रामा भन्सार महसुल छुट गरेको छ ।
यी उद्योगले आयात गर्ने गरेको (मिल्क क्यानु) मा भन्सार महसुल उल्लेखनीय घटाइएको हो।

मिल्क क्यानको आयातमा अहिले १५ प्रतिशत महसुल लगाइएकोमा घटाएर १ प्रतिशतमा झारिएको छ।

दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई एक प्रतिशत मात्र कायम गरिएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्