Monday, February 10Nepal News Portal
Shadow

मदिरा, बियर र सुर्ती चुरोटमा बढ्यो कर


काठमाडौं । सरकारले यो वर्ष धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ।

मंगलबार प्रस्तुत गरिएको बजेट भाषणको क्रममा अर्थमन्त्री वर्षमान पुनले कर बढ्ने जनाएका हुन्।

बियरमा हाल १ लिटर बराबर २३५ रूपैयाँ अन्तशुल्क लाग्दै आएकोमा २४० रूपैयाँ पुर्‍याइएको छ।

बियर बाहेकको अल्कोहलमा हाल ४४४ रूपैयाँ अन्तशुल्क लागेकोमा ४६० पुर्‍याइएको छ। यस्तै चुरोटको अन्तशुल्क ४ प्रतिशत बढाइएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्