Sunday, April 20Nepal News Portal
Shadow

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । हिजो प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेर तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ १० रुपैयाँले बढेर तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्