Monday, June 17Nepal News Portal
Shadow

अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने व्यवस्था


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले पेस गरेको आर्थिक विधयेक २०८१ मार्फत अनलाइनबाटै कर चुक्ता प्रमाणपत्र लिन पाइने व्यवस्था गरिएको हो। यसका लागि भने कर बक्यौता नरहेको र विवरण पेस भएको हुनुपर्ने छ।

यस्ता अवस्थामा अनलाइबाट नै क्युआकर कोडसहितको कर चुक्ता प्रमाणपत्र दिने व्यवस्था आर्थिक विधयेकले गरेको हो।
विभिन्न नाममा समयमा कर चुक्ता प्रमाणपत्र दिन ढिलाइ गरिएको गुनासो करदाताहरूको रहँदै आएको थियो ।

Total Page Visits: 48 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्