Monday, June 17Nepal News Portal
Shadow

अर्थमन्त्री पुन भन्छन् सहकारी ठगी गर्नेले सजाय पाउँछन्


काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सहकारी क्षेत्रमा राम्रो गरेकाहरूले आत्तिनु र डराउनु नपर्ने बताएका छन्।

आगामी (आव ) को बजेटका विषयमा जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले यस्तो जनाएका हुन्।

सरकारले मंगलबार मात्रै २९ सहकारीलाई संकट ग्रस्त घोषणा गरेको छ। यससँगै सहकारीको छानबिनका लागि सरकारले सात सदस्यीय ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ गठन गरिसकेको छ

Total Page Visits: 63 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्