Saturday, June 14Nepal News Portal
Shadow

व्यवसायी र उद्यमीमा आशा जगाउने बजेटः अर्थमन्त्री पुन


काठमाडौं। अर्थमन्त्री वर्षमान पुनले आगामी (आव) २०८१र८२ को बजेट व्यवसायी र उद्यमीमा आशा जगाउने गरी ल्याइएको दाबी गरेका छन्।

मंगलबार सार्वजनिक बजेटबारे जानकारी दिन अर्थ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले बजेट व्यवसायमैत्री रहेको दाबी गरेका हुन्।

निजी क्षेत्रलाई विश्वास दिलाउने र साथमा लिएर जाने खोजिएको अर्थमन्त्रीले जिकिर गरे। नयाँ खाले पूर्वाधार निर्माण गर्न सरकार एक्लैले नसक्ने हुँदा निजी क्षेत्रलाई समावेश गराइने उनले जनाए।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्