Tuesday, June 25Nepal News Portal
Shadow

अर्थमन्त्री पुन भन्छन् रुग्ण उद्योगलाई सहजै चलाउन सकिँदैन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले रुग्ण अवस्थामा रहेका उद्योगको सञ्चालन सहजपुरमा गर्न नसकिने बताएका छन् । आगामी वर्षको बजेट प्रस्तुतपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘रुग्ण उद्योगलाई अहिलेकै अवस्थामा चलाउन सक्ने स्थिति छैन ।’

सरकारले पछिल्ला आर्थिक वर्षमा रुग्ण उद्योग चलाउने घोषणा गर्दै आइरहेको छ । तर घोषणामा नै सीमित यो योजना प्रत्येक सरकारले आफ्नो बजेटमा राख्दै आइरहेका छन् । तर पनि चलाउन भने सकेका छैनन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्