Monday, June 17Nepal News Portal
Shadow

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग्यो


काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि काठमाडौं, लुम्बिनी र कर्णालीमा, एरिया ब्रान्च म्यानेजर, ब्रान्च म्यानेजर, सेल्स एक्जुकेटिभका लागि, कम्प्लेन्स अफिसरका लागि, फाइनान्स डिपार्टमेन्टका लागि, एकाउन्ट डिपार्टमेन्टका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, शाखा तथा उप शाखाका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Total Page Visits: 100 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्