Tuesday, June 25Nepal News Portal
Shadow

एनआईबिएल स्टेलब फन्डका इकाइहरु नेप्सेमा सूचीकृत


काठमाडौं । एनआईबिएल स्टेबल फन्डका इकाइहरु नेपाल स्टक एक्चेन्ज (नेप्से) मा सूचीकृत भएको छ।

यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल ११ करोड ३० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्