Tuesday, June 25Nepal News Portal
Shadow

किसानलाई दुधको रकम अझै भुक्तानी हुन सकेको छैन


काठमाडौँ । किसानलाई दुधको रकम अझै भुक्तानी हुन सकेको छैन किसानको ४ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।

नेपाल डेरी एसोसिएसनले बिहीबार पत्रकार सम्मेलन गर्दै किसानले अझै ४ अर्बभन्दा बढी रुपैयाँ भुक्तानी हुन नसकेको र यसमध्ये पौने २ अर्ब रुपैयाँ डीडीसीको रहेको जनाएको हो ।

एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दुध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न ७ प्रदेशमा विभिन्न कार्यक्रम गरेर दुध दिवस मनाउने बताए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्