Wednesday, November 19Nepal News Portal
Shadow

धितोपत्र बोर्डको प्रवक्तामा नवराज अधिकारी


काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबोन) मा प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक डा. नवराज अधिकारीले पाएका छन्।

धितोपत्र बोर्डमा अध्यक्षको जिम्मेवारी पाएका अर्थ मन्त्रालयका प्रतिनिधि नरेन्द्रकुमार रानाले बिहीबार अधिकारीलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन्। अधिकारीले धितोपत्र बोर्डमा अनुसन्धान विभागको नेतृत्व गरिरहेका छन्।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्