Thursday, July 17Nepal News Portal
Shadow

माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त


काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल भएका छन्। बैंकको ५०३औं सञ्चालक समिति बैठकले पोखरेललाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो।

पोखरेल यसअघि तत्कालिन एक्सल डेभलपमेन्ट बैंकमा स्वतन्त्र सञ्चालक थिए ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्