Tuesday, June 25Nepal News Portal
Shadow

पर्यटन प्रवर्द्धनका लागि होटल संघले चीनमा कार्यक्रम गर्ने


काठमाडौं। संघले चिनियाँ पर्यटक भित्र्याउने साथै नेपाली र चिनियाँ पर्यटन व्यवसायीबीच सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ बेइजिङ र छेन्दुमा यही जेठ १९ देखि २५ गतेसम्म नेपाल प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्ने भएको हो।

कोभिडपछि चिनियाँ पर्यटकहरूको नेपाल भ्रमणमा उल्लेख्य वृद्धि हुँदै आएको क्रममा नेपाली प्रतिनिधिमण्डलले प्रतिष्ठित चिनियाँ ट्राभल तथा टुर अपरेटरहरूसँग गर्ने बिटुबी मिटिङ तथा नेपाल प्रवर्द्धनात्मक कार्यक्रमबाट चिनियाँ पर्यटक बढाउन प्रत्यक्ष योगदान पुग्ने संघको अपेक्षा छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्