Tuesday, June 25Nepal News Portal
Shadow

विशाल ग्रुपले असार ३ गते बोलायो साधारण सभा


काठमाडौं । विशाल ग्रुप लिमिटेडले असार ३ गते विशेष साधारण सभा बोलाएको छ । जेठ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अध्यक्ष र सञ्चालकहरूको बैठक भत्ता, पारिश्रमिक, आवास, सुविधा लगायतका अन्य सुविधा अनुमोदन गर्नेसम्बन्धी विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । घरबहाल सम्झौता अनुमोदन गर्नेसम्बन्धी विशेष प्रस्ताव सभाले पारित गर्ने कार्यक्रम तय भएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्