Monday, June 17Nepal News Portal
Shadow

२०८१ जेठ २१ गते सोमबारको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिउल्ला । पुँजी बजारको क्षेत्रबाट लाभ लिने मौका छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कार्यमा वाधा आइपर्ला । मन भावुक र उत्ताउलो होला । प्रेममा मनमुटाव आउला। अनावश्यक धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । हिम्मत बढ्नेछ । प्रेम जीवन सुखद् रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
रोकिएका कामहरू सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्ल्ला । नयाँ काममा हात हाल्ने समय छ । शेयर बजारमा रुचि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
कुनै कुराले मनमा शान्ति छाउ ला। गरेका कामबाट लाभ हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
निर्णय कार्यान्वयन हुन नसक्ला । आत्मबलमा कमी आउनेछ । बुद्धिले काम नगर्न सक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कार्य सिद्धिको योग छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ला । वैदेशिक कार्यको योग छ । धार्मिक कार्यमा मन लाग्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
सजिलै अरूको मन जित्न सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउला। नयाँ रोजगारको अवसर मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
स्वास्थ्यमा खर्च बढ्ने योग छ । आफन्तबीचको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ ।

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा )
लाभहानी, आयव्यय, सुखदुख बराबरी खालको समय रहनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ मिल्नेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्ल्ला । रुलाई प्रभावित पारेर काम बन्नेछ ।

 

 

 

Total Page Visits: 42 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्