Friday, March 14Nepal News Portal
Shadow

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । बैंकले बिक्रीमा ल्याइएको संस्थापक शेयरको संख्या खुलाएको छैन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

बैंकले तोको उक्त समयमा पनि बैंकका संस्थापक शेयरधनीबाट कुनै आवेदन नपरेम सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाउको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्