Sunday, June 16Nepal News Portal
Shadow

मेक्सिकोको पहिलो महिला राष्ट्रपति


काठमाडौं। महिला राष्ट्रपति पदका उम्मेदवार क्लाउडिया शेनबामले यो चुनाव जितेकी छिन् र अहिले उनी राष्ट्रपतिपदको सपथग्रहणको तयारीमा जुटेकी छिन् । मेक्सिकोको आईएनई इलेक्टोरल इन्स्टिच्युटको द्रुत नमूना गणनाअनुसार मेक्सिकोको राष्ट्रपति चुनावमा सत्तारुढ दलकी उम्मेदवार क्लाउडिया शीनबाम विजयी भएकी छन् ।

मेक्सिकोसिटीका ६१ वर्षीय पूर्व मेयर सम्म रहेकी उनले आइतवार सम्पन्न निर्वाचनमा ५८ देखि ६० प्रतिशतसम्म मत प्राप्त गरेकी छन् ।

 

Total Page Visits: 54 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्