काठमाडौं। महिला राष्ट्रपति पदका उम्मेदवार क्लाउडिया शेनबामले यो चुनाव जितेकी छिन् र अहिले उनी राष्ट्रपतिपदको सपथग्रहणको तयारीमा जुटेकी छिन् । मेक्सिकोको आईएनई इलेक्टोरल इन्स्टिच्युटको द्रुत नमूना गणनाअनुसार मेक्सिकोको राष्ट्रपति चुनावमा सत्तारुढ दलकी उम्मेदवार क्लाउडिया शीनबाम विजयी भएकी छन् ।
मेक्सिकोसिटीका ६१ वर्षीय पूर्व मेयर सम्म रहेकी उनले आइतवार सम्पन्न निर्वाचनमा ५८ देखि ६० प्रतिशतसम्म मत प्राप्त गरेकी छन् ।