Monday, June 17Nepal News Portal
Shadow

विदेशी मुद्राको मूल्य कति ?


 

 

काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.३४ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.९२ रुपैयाँ रहेको छ भने बिक्री दर १४४।५७ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.७६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.७३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२० रुपैयाँ रहेको छ भने बिक्री दर २८.३३ रुपैयाँ रहेको छ ।

Total Page Visits: 45 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्