Tuesday, June 18Nepal News Portal
Shadow

हिमालयन लाइफ इन्स्योरेन्सले खाद्यान्न र स्टेसनरी सामग्री वितरण गर्‍यो


काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १६औँ वार्षिकोत्सवका अवसरमा आइतबार सातै प्रदेशमा विविध कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा कम्पनीले आश्रम तथा विद्यालयका विद्यार्थीलाई खाद्यान्न र स्टेसनरी सामग्री वितरण गरेको हो ।

 

Total Page Visits: 83 - Today Page Visits: 2
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्