Sunday, April 13Nepal News Portal
Shadow

नेप्से घट्यो


काठमाडौं । शेयर बजारमा बुधबार सामान्य गिरावट आएको छ। नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ को विन्दुमा झरेको छ।

बजार घट्दा ८३ कम्पनीको शेयरभाउ बढेको छ भने १५८ कम्पनीको घटेको छ। आज ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार ४९३ रुपैयाँमा किनबेच भएका छन्। यो दिन एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्