Sunday, February 16Nepal News Portal
Shadow

कुन विदेशी मुद्राको मूल्य कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.८३ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.४८ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७०.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १७०.९८ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.९२ रुपैयाँ रहेको छ ।

क्जष्खबm ऋझभलत
साउदी रियाल एकको खरिद दर ३५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६९ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३९ रुपैयाँ रहेको छ भने बिक्री दर २८.५२ रुपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्