Sunday, June 16Nepal News Portal
Shadow

काठमाडौंको यी स्थानमा विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने


काठमाडौं । काठमाडौंको कीर्तिपुर, कुलेश्वर, जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने भएको छ । विद्युत् वितरण लाइन भुमिगत गर्ने भएकाले आइतबारदेखि शुक्रबारसम्म यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।

Total Page Visits: 76 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्