काठमाडौं । काठमाडौंको कीर्तिपुर, कुलेश्वर, जोरपाटी वितरण केन्द्रहरु अन्तर्गतका विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने भएको छ । विद्युत् वितरण लाइन भुमिगत गर्ने भएकाले आइतबारदेखि शुक्रबारसम्म यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने भएको हो।
काठमाडौंको यी स्थानमा विद्युत् सेवा एक सातासम्म अवरुद्ध हुने
- स
- स
- स

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’ [Email : [email protected]]
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः दामोदर भण्डारी
by Udhyog News
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भ...
सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः अध्यक्ष ढकाल
by Udhyog News
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यल...
सोमबार नेप्से परिसूचक २.४१ अंकले बढ्यो
by Udhyog News
काठमाडौं । सोमबार नेप्से परिसूचक झिनो अंकले बढेको छ । आइतबार उच्च अंकले बढेको बजार आज २.४१ अंकले बढेर २,७३० विन्दुमा...
वर्तमान सरकारले निरंकुश शासन व्यवस्थाको झल्को दियोः राजेन्द्र पाण्डे
by Udhyog News
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले वर्तमान सरकारले निरंकुश शासनको झल्को ...
प्रतिपक्ष दलहरूको मागपछि बाध्य भएर सरकारले संसद् बोलायोः सांसद भुसाल
by Udhyog News
काठमाडौं । राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले प्रतिपक्ष दलहरूको मागका कारण सरकारले स...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
by Udhyog News
काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसा...