Tuesday, June 25Nepal News Portal
Shadow

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सेवा दुई दिन अवरुद्ध हुने


काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको डिजिटल बैंकिङ सेवा दुई दिनका लागि अवरुद्ध हुने भएको छ ।

बैंकको कोर बैंकिङ सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षण सम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११ः३०बजेसम्म र शनिबार जेठ २६ राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
सो समयमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकले बताएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्