Sunday, April 13Nepal News Portal
Shadow

प्राइम कमर्सियल बैंकको शेयर लिलामीमा विक्री खुला


काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विद्यमान संस्थापक समूहको शेयर लिलामीमा आज अर्थात जेठ २५ गते देखि विक्री खुला गरेको छ ।

बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । ऊक्त शेयरमा जो कोही ब्यात्ति तथा संगठित संस्थाहरुले जेठ ३१ गते सम्म आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य न्यूनमत प्रतिकित्ता रू.११५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।

बोलपत्र पेश गर्दा आवेदकले संस्थापक तर्फ न्यूनतम २ लाख कित्ता वा सम्पूर्ण किक्ता खरीदको लागि आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ ।

वित्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्