Friday, January 24Nepal News Portal
Shadow

शेयर बजारबाट सरकारले पाउने राजस्व बढ्यो


काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१मा शेयर बजारबाट सरकारले पाउने राजस्व बढेको छ। अघिल्लो आर्थिक वर्षको २०७९/८०को तुलनामा शेयर बजारबाट सरकारले पाउने राजस्व बढेको हो।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म शेयर बजारबाट सरकारले पुँजीगत लाभकरबापत ४ अर्ब १५ करोड ३० लाख रुपैयाँ छ। जब कि अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म शेयर बजारबाट सरकारले ३ अर्ब ३८ करोड रुपैयाँमात्रै पुँजीगत लाभकरबापत राजस्व प्राप्त गरेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्