Wednesday, February 12Nepal News Portal
Shadow

टी-२० विश्वकप : आयरल्याण्ड क्यानडासँग पराजित



काठमाडौं । क्यानडाले दिएको १३७ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ७ विकेट गुमाएर १२५ रनमै समेटियो ।

आयरल्याण्डका मार्क आदिरले ३४, जर्ज डोकरेलले ३०, एन्ड्रयु बालबिर्नीले १७ र लोर्कान टकरले १० रन बनाउन बाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

क्यानडाका जेरेमी गोर्डोन र डिलोन हेलिगरले दुईदुई तथा जुनैद सिद्दिकी र साद बिन जफरले एकरएक विकेट लिए ।

किर्टोन ४९ र मोभ्भा ३७ रन बनाएर आउट भए । पर्गत सिंह १८ र आरोन जोन्सनले १४ रन बनाउनुबाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

आयरल्याण्डका क्रेग योंग र ब्यारी म्याकार्थीले दुईरदुई तथा मार्क आदिर र ग्यारेथ डेलानीले एकरएक विकेट लिए ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्