Sunday, April 20Nepal News Portal
Shadow

सुनको मूल्य चार हजारले घट्यो


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ३०० सय रुपैयाँले कायम रहेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य १ लाख ४४ हजार रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय २५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्