काठमाडौं । टप गियरको पाँचौं वार्षिक इलेट्रिक अवार्डमा एमजी साइबरस्टरले बेस्ट इभी रोडस्टरुको श्रेणीमा उपाधि जितेको हो।
टप गियर टोलीका विशेषज्ञहरूको समूहले यो गाडीको मूल्यांकन गरेका थिए। उनीहरूले एमजी साइबरस्टरलाई सर्वश्रेष्ठ इभी रोडस्टरको रूपमा मतदान गरेका हुन्।
यो सिंगल र डुअल मोटर विकल्पमा उपलब्ध छ। डुअल मोटर साइबरस्टर जिटीले ३७५ किलोवाट र ७२५ एनएमम टर्क जेनेरेट गर्छ। चार पाङ्ग्रे चल्ने यो जिटी जम्मा ।२ सेकेन्टमा शून्यदेखि ६२ किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ।