Monday, June 17Nepal News Portal
Shadow

एमजी साइबरस्टरले पायो ‘टप गियर इलेक्ट्रिक अवार्ड २०२४’


 

काठमाडौं । टप गियरको पाँचौं वार्षिक इलेट्रिक अवार्डमा एमजी साइबरस्टरले बेस्ट इभी रोडस्टरुको श्रेणीमा उपाधि जितेको हो।

टप गियर टोलीका विशेषज्ञहरूको समूहले यो गाडीको मूल्यांकन गरेका थिए। उनीहरूले एमजी साइबरस्टरलाई सर्वश्रेष्ठ इभी रोडस्टरको रूपमा मतदान गरेका हुन्।

यो सिंगल र डुअल मोटर विकल्पमा उपलब्ध छ। डुअल मोटर साइबरस्टर जिटीले ३७५ किलोवाट र ७२५ एनएमम टर्क जेनेरेट गर्छ। चार पाङ्ग्रे चल्ने यो जिटी जम्मा ।२ सेकेन्टमा शून्यदेखि ६२ किलोमिटर प्रति घण्टाको रफ्तारमा गुड्छ।

Total Page Visits: 43 - Today Page Visits: 4
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्