Tuesday, June 25Nepal News Portal
Shadow

वैशाख मसान्तसम्मको दावी भुक्तानीका लागि नेको इन्स्योरेन्सको आग्रह


काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको वैशाख मसान्तभित्र पेश भएको दाबी फछ्यौटका लागि आवश्यक कागजात पेश गर्न आग्रह गरेको छ ।

कम्पनीले सूचना जारी गर्दै आवश्यक कागजात सहित आगामी १५ दिनभित्र कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो । कम्पनीले सर्भेयरको सम्पर्कमा आई दाबी भुक्तानी प्रक्रिया अघि बढाउन अनुरोध गरेको हो । तोकिएको अवधिभित्र आवश्यक कागजात सहित सम्पर्कमा नआए बीमितको बीमा दाबी फाइल बन्द गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्