Tuesday, June 25Nepal News Portal
Shadow

सुनको मूल्य स्थिर


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम रहेको छ ।

सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । मंगलबार १ हजार १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसाय महासंघले बताएको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्