काठमाडौं । नेपाली बजारमा सुनको मूल्य मंगलबार स्थिर रहेको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम रहेको छ ।
सोमबार पनि सुनको मूल्य स्थिर रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । मंगलबार १ हजार १५ रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसाय महासंघले बताएको छ ।