Monday, June 17Nepal News Portal
Shadow

भिजन ईनर्जि एण्ड पावरको साधारण सभा स्थगित


काठमाडौं । भिजन ईनर्जि एण्ड पावर लिमिटेडको जेठ ३२ गते भर्चुअल माध्यमबाट बस्ने भनेको विशेष साधारणसभा स्थगित गरिएको छ ।

कम्पनीले जेठ २९ गते एक सूचना जारी गर्दै विशेष कारणबश सभा स्थगित गरिएको जानकारी दिएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले अर्को निर्णय नगरेसम्मका लागि सभा स्थगित गर्ने निर्णय गरेको हो ।

कम्पनीले जारी पूँजीको १५ प्रतिशतले हुन आउने रकमको आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित सभा बोलाएको थियो ।

Total Page Visits: 48 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्