Notice: Trying to access array offset on value of type bool in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions.php on line 597
Wednesday, February 12Nepal News Portal
Shadow

शेयर बजारमा दोहोरो अंकको वृद्धि


काठमाडौं । आज शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ .१५ अंकले बढेर २,११५ को विन्दुमा कायम भएको छ। आज २०३ कम्पनीको शेयर मूल्य बढेको छ भने ४१ कम्पनीको शेयर मूल्य घटेको छ । आज जलविद्युत कम्पनीमा चमक देखिएको छ ।

आज दिनभरिमा ३११ कम्पनीको १ करोड २६ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको २३ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्