Tuesday, March 18Nepal News Portal
Shadow

यूनाइटेड अजोड इन्स्योरेन्सले माग्यो तीन पदका लागि कर्मचारी


काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले म्यानेजरियल लेभलमा केही, अफिसर लेभलमा केही र असिस्टेन्ट लेभलमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

कम्पनीले आफ्नो केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय, शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले उक्त पदहरुमा सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्ने हुन्छ

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्