Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
ग्लोबल इक्विटी फण्डको विशेष साधारण सभा भोलि – Udhyognews.com
Saturday, March 22Nepal News Portal
Shadow

ग्लोबल इक्विटी फण्डको विशेष साधारण सभा भोलि


काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडले भोलि असार ७ गते विशेष साधारणसभा गर्दैछ । कम्पनीको गत जेठ २१ गते बसेको संचालक समितिको बैठकले ललितपुरको सानेपामा बिहान १० बजे सभा बस्ने निर्णय गरेको हो ।
सभाले हकप्रद शेयर जारी गर्ने र यस कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ । साथै सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने, सञ्चालकहरूको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृति दिने र कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिम रणनीति पेश गर्ने एजेण्डा पनि रहेको छ ।

सभा प्रयोजनार्थ कम्पनीले जेठ ३१ गते बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ ३० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्